रसुवामा विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा एक जनाको मृत्यु
setopati.com · Mon Aug 10 12:20:00 GMT 2026

रसुवामा विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।
सोमबार बिहान ११ बजे आमाछोदिङमो गाउँपालिका-३ मान्चेटमा रहेको सेनाको पोस्टभित्र विस्फोट हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी अनिल थापाले जानकारी दिए।
Read full story at source (setopati.com)