नेपालगन्ज उपमहानगरका वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
nagariknews.nagariknetwork.com · Mon Aug 10 12:29:16 GMT 2026

नेपालगन्ज उपमहानगरपालिका–२० का वडा अध्यक्ष कौशलकुमार धोबीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सरकारी कागजात सच्याएर गलत लिखत तयार गरेको तथा अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रमाण सिर्जना गर्न खोजेको आरोपमा आयोगले विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)