७७% ऋणी कर्जा लिन अयोग्य सूचीमा हुँदा ब्याज नउठ्ने दर २५%सम्म, बैंकहरू शुद्धीकरणको चरणमा
clickmandu.com · Mon Aug 10 12:33:58 GMT 2026

काठमाडौं । नेपालको वित्तीय क्षेत्र यतिबेला संक्रमणकालबाट गुज्रिरहेको छ । विगतका केही वर्षहरूमा नियामक निकाय नेपाल राष्ट्र बैंकले चालेका कडा कदमहरू, विशेष गरी चालु पुँजी कर्जा मार्गदर्शन र कोभिड–१९ पछि दिइएका सहुलियतहरूको अन्त्यले बजारमा ठूलो हलचल पैदा गर्यो ।
यसले सुरुवाति चरणमा बैंकिङ क्षेत्रको कर्जा वृद्धिमा सुस्तता मात्र ल्याएन, दशकौंदेखि सहज कर्जा सुविधामा अभ्यस्त रहेका व्यवसायीहरूलाई समेत गम्भीर तरलताको दबाबमा पार्यो ।
Read full story at source (clickmandu.com)