ईभीको ब्याट्रीका लागि ‘अटो प्लस बीमा’ उपयुक्त, क्षति भए पाइन्छ पुरै पैसा
aarthiknews.com

काठमाडौं । कुनै पनि विद्युतीय सवारी (ईभी)को मूल्यको ४० प्रतिशत हाराहारी मूल्य त्यसको ब्याट्रीले ओगटेको हुन्छ । अर्थात् ईभी गाडिको मूल्यको मूख्यतः पार्ट भनेकै ब्याट्री हो ।
१ करोड पर्ने ईभीको ब्याट्रीलाई ४० लाख रुपैयाँ हाराहारी पर्ने गर्दछ । गाडीको ठूलो मूल्य पर्ने ब्याट्री सानो ठक्कर बाट पनि क्षति पुग्ने गरेको छ । जसले गर्दा ठूलो रकम खर्च गर्नु पर्ने अवस्था आउने गर्दछ ।
Read full story at source (aarthiknews.com)