रवि लामिछानेमा राजनीतिक कल्चर छ, बालेन अर्कै खालका छन् : प्रचण्ड
barnanmedia.com · Mon Aug 10 12:30:48 GMT 2026

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमा राजनीतिक ‘कल्चर’को राम्रो विकास भएको बताएका छन् ।
संसदीय मामिलामा कलम चलाउने पत्रकारहरूसँग सोमबार सिंहदरबारमा कुरा गर्दै उनले लामिछानेमा राजनीतिक संस्कार र परिपक्वता देखिएको बताए ।
Read full story at source (barnanmedia.com)