एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा : सन्दीप टोलीको कप्तान
ratopati.com · Mon Aug 10 12:42:43 GMT 2026
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
साथै, टोलीको एक दिवसीय ९इम्क्ष्० कप्तानको रूपमा लेग स्पिनर सन्दीप लामिछानेलाई चयन गरिएको छ ।
Read full story at source (ratopati.com)