गगनलाई जति गाली गर्यो उति नै महत्व दिएको हुन्छ, नगर्नुस् : शशांक कोइराला
onlinekhabar.com · Mon Aug 10 12:40:47 GMT 2026

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रका नेताहरूको आलोचना गरेर उनीहरूलाई थप महत्व नदिन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
सोमबार काठमाडौंमा नेपाली कांग्रेस सिन्धु–काठमाडौंले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले पार्टीका सभापति गगन थापाप्रति लक्षित गर्दै गाली गर्नुभन्दा मौन रहनु नै उचित हुने बताए ।
Read full story at source (onlinekhabar.com)