गखेपको पदक वितरणमा भएको अनियमिततामा छानबिन गर्न ३ सदस्यीय समिति गठन
nagariknews.nagariknetwork.com · Mon Aug 10 12:46:44 GMT 2026
गण्डकी खेलकुद परिषद् (गखेप)को पदक वितरणमा भएको अनियमितताको छानबिन हुने भएको छ।
गखेपले गत असार ३० गते वितरण गरेको खेलकुद पदकमा चरम लापरबाही र मिलेमतोको छानबिन गर्न गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले ३ सदस्यीय छानबिन समिति बनाएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)