ग्यास अभावदेखि जनजीविकाका विषय तत्काल सम्बोधन गर्न कांग्रेसको ध्यानाकर्षण
lokaantar.com

नेपाली कांग्रेसले ग्यास आपूर्ति, विद्युत्मा लगाइएको भ्याट, रासायनिक मलको अभाव तथा बढ्दो महँगीलगायत जनजीविकासँग प्रत्यक्ष जोडिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।
सोमबारको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले जनताले दैनिक जीवनमा भोगिरहेका समस्यालाई बैठकको केन्द्रमा राखेर सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिए ।
Read full story at source (lokaantar.com)