सन्दीप लामिछाने एकदिवसीय टिमका कप्तान नियुक्त
baahrakhari.com · Mon Aug 10 12:52:39 GMT 2026
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने एकदिवसीय टिमको नयाँ कप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई एकदिवसीय क्रिकेटको कप्तान नियुक्त गरेको जनाएको हो ।
आउँदो अगष्ट ३० देखि मलेसियामा एसीसी प्रिमियर कप हुँदै छ ।
Read full story at source (baahrakhari.com)