प्रधानमन्त्री स्वयं सदाचार पालनमा चुकेका छन् -सांसद घिमिरे
kendrabindu.com · Mon Aug 10 12:55:35 GMT 2026

काठमाडौं । राष्ट्रिय सभाका सदस्य बासुदेव घिमिरेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वयं सदाचार नीतिको पालनामा चुकेको आरोप लगाएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको सोमबार बसेको बैठकमा सांसद घिमिरेले नीति ल्याउने तर त्यसको पहिलो उल्लङ्घन आफैँबाट गर्ने परिपाटी देखिएको उल्लेख गर्दै प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको र मन्त्रीहरूका अभिव्यक्ति तथा व्यवहारले पनि सदाचारको मर्म विपरीत काम गरिरहेको टिप्पणी गरे ।
Read full story at source (kendrabindu.com)