राष्ट्रिय टोलीको कप्तानमा फर्किए सन्दीप लामिछाने
nepalviews.com · Mon Aug 10 13:04:28 GMT 2026
काठमाडौं । सन्दीप लामिछाने राष्ट्रिय टोलीको कप्तानमा फर्किएका छन् ।
क्यानले मलेसियामा आयोजना हने ACC Premier Cup का लागि घोषणा गरेको टोलीले कप्तानी लामिछानेलाई दिएको हो ।
Read full story at source (nepalviews.com)