‘पर्याप्त ग्यास आपूर्ति भइरहेको छ, अतिरिक्त सिलिण्डर नथुपार्नुहोला’
nagariknews.nagariknetwork.com · Mon Aug 10 13:03:35 GMT 2026

सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त भण्डारण नगर्न आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, कैलालीको नेतृत्वमा आज धनगढीमा गरिएको बजार अनुगमनका क्रममा ग्यास थोकविक्रेतामा नियमित आपूर्ति भइरहे पनि माग अत्यधिक बढिरहेको पाइएपछि अतिरिक्त भण्डारण नगर्न आग्रह गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)