नेपालको एकदिवसीय टोलीको कप्तान परिवर्तन, रोहित पौडेलको स्थानमा सन्दीप लामिछाने
setopati.com · Mon Aug 10 13:06:27 GMT 2026
नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको एकदिवसीय राष्ट्रिय क्रिकेट टोलीको कप्तान परिवर्तन गरेको छ।
क्यानले रोहितकुमार पौडेलको स्थानमा सन्दीप लामिछानेलाई कप्तान नियुक्त गरिएको हो।
Read full story at source (setopati.com)