प्रतिनिधिसभामा तीन वटा विधेयक पेश
canadanepal.com · Mon Aug 10 13:11:57 GMT 2026

काठमाडौं - प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सरकारले तीन वटा विधेयक पेश गरेको छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ पेश गरे ।
Read full story at source (canadanepal.com)