कम तौलका सिलिण्डर बजारमा पठाएपछि कोशी ग्यासलाई ३ लाख जरिवाना
nagariknews.nagariknetwork.com · Mon Aug 10 13:13:09 GMT 2026

बजार अनुगमनका क्रममा कम तौलका सिलिण्डर बजार पठाएर उपभोक्ता ठगी गरेको भन्दै मोरङको बुढीगंगा स्थित कोशी ग्यास उद्योगलाई जिल्ला प्रशासन कार्यालय मोरङले करिब ३ लाख रुपैयाँ जरिवाना गरेको छ।
उक्त उद्योगले कम तौलका सिलिण्डर बजार पठाएको पाइएपछि २ लाख ९० हजार रुपैयाँ जरिवाना तिराइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)