सन्दीपको नेतृत्वमा एसिसी प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा
setopati.com · Mon Aug 10 13:16:00 GMT 2026
नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने एसिसी पुरूष प्रिमियर कपका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) टोलीको घोषणा गरेको छ।
योसँगै सन्दीपले झण्डै ४ वर्षपछि पुन: नेपाली ओडिआई टोलीको नेतृत्व सम्हाल्ने अवसर पाएका छन्।
Read full story at source (setopati.com)