पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग विशेष अदालतले माग्यो १५ लाख धरौटी
nepallive.com · Mon Aug 10 13:19:08 GMT 2026

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको र त्यसमा संलग्नता भएको आरोपमा मुद्दा खेपिरहेका पूर्व अर्धमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग विशेष अदालतले १५ लाख धरौटी माग गरेको छ ।
सोमबार अदालतले उक्त मुद्दाको थुनछेक आदेशका लागि उनी उपस्थित भएका थिए । विशेष अदालतलका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कार्कीसँग १५ लाख धरौटीमा छाड्न आदेश गरेको हो।
Read full story at source (nepallive.com)