दाइजो प्रथाविरुद्ध मधेशबाट राष्ट्रिय अभियान सुरु गरिने
canadanepal.com · Mon Aug 10 13:19:35 GMT 2026

काठमाडौं - दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी क्रमशः देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र मधेसी आयोगका पदाधिकारीबीच छलफल भएको छ ।
सोमबार मन्त्रालयमा भएको छलफलमा दाइजोविरुद्धको राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउने उपाय, सरोकारवालाबीचको सहकार्य तथा अभियानलाई समुदायस्तरसम्म पुर्याउने विषयमा विचारविमर्श गरिएको हो ।
Read full story at source (canadanepal.com)