मधेसका सांसदहरूसँग गृहमन्त्री र उद्योगमन्त्रीको छलफल
barnanmedia.com · Mon Aug 10 13:14:26 GMT 2026

गृहमन्त्री सुधन गुरुङ र उद्योगमन्त्री गौरी यादवले मधेस प्रदेशका सांसदहरूसँग छलफल गरिरहेका छन्। छलफल सिंहदरबारस्थित गृह मन्त्रालयमा जारी छ।
मधेसमा देखिएको पछिल्लो घटनाक्रमबारे छलफल भइरहेको हो। सुनसरीको कप्तानगञ्जमा भएको घटनापछि मधेसमा पनि प्रदर्शनहरू भएको थियो।
Read full story at source (barnanmedia.com)