प्रतिनिधिसभाबाट नेपाल विशेष सेवा विधेयक बहुमतले पारित
onlinekhabar.com · Mon Aug 10 13:22:00 GMT 2026

२५ साउन, काठमाडौं । नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित भएको छ ।
सभाको सोमवारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरिएको हो । यसअघि विधेयकमाथि छलफल गरिएको थियो ।
Read full story at source (onlinekhabar.com)