कित्ताकाट र हदबन्दी खुलाउन व्यवसायीको माग
ratopati.com · Mon Aug 10 13:33:32 GMT 2026

विराटनगर । नेपाल जग्गा तथा आवास विकास महासंघले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको रियल इस्टेट (घरजग्गा) क्षेत्र गम्भीर संकटमा परेको भन्दै सरकारसँग तत्काल नीतिगत सुधारको माग गरेको छ।
बुद्धनगरस्थित महासंघको सचिवालयमा साउन २५ गते सोमबार सम्पन्न संयुक्त बैठकपछि जारी विज्ञप्तिमा वर्तमान कानूनी, नीतिगत, मौद्रिक र प्रशासनिक चुनौतीहरूलाई सम्बोधन गर्न ७ बुँदे सुझाव प्रस्तुत गरिएको छ। महासंघले राज्यको अस्थिर नीति, कानूनी जटिलता र मौद्रिक शिथिलताका कारण घरजग्गा व्यवसाय मन्दीतर्फ धकेलिएको निष्कर्ष निकालेको छ।
Read full story at source (ratopati.com)