पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाः पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा रिहा
nepalpress.com · Mon Aug 10 13:34:53 GMT 2026

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको अभियोग लागेका पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।
विशेष अदालतका सदस्यहरू माननीय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले आइतबार कार्कीलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
Read full story at source (nepalpress.com)