अरुलाई गाली गरेर आफू राम्रो भइँदैन : शशांक कोइराला
nepalsamaya.com · Mon Aug 10 13:38:35 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीभित्र एकता कायम गर्दै आगामी अधिवेशन सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्।
कोइरालाले बीपी कोइराला र कृष्णप्रसाद कोइरालाले लामो संघर्ष गरेर नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि योगदान गरेको स्मरण गरे।
Read full story at source (nepalsamaya.com)