डीडीसीको बक्यौता : गगनको दाबीमा रास्वपा सांसदले सरकारसँग मागे जवाफ
barnanmedia.com · Mon Aug 10 13:34:38 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले अर्थ मन्त्रालयले पैसा दिएपछि दुग्ध विकास संस्थान (डीडीसी) बाट रोकिएको किसानको बक्यौता घटेको दाबी गरेका छन् ।
आइतबार उनले सार्वजनिक रूपमा गरेको यस्तो दाबी उपर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशान्त वैदिकले तथ्य खोजेका छन् ।
Read full story at source (barnanmedia.com)