प्रचण्डले भने- हेटौंडा कपडा उद्योग चलाउने निर्णय सुखद, सम्भाव्यता अध्ययन मेरो पालामा भएको थियो
nagariknews.nagariknetwork.com · Mon Aug 10 13:35:12 GMT 2026

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि आफ्नै सरकारको नेतृत्वकालमा सम्भाव्यता अध्ययन गराइएको स्मरण गराएका छन्।
बालेन सरकारले उक्त उद्योग पुनः सञ्चालनको तयारी गरेपछि खुसी व्यक्त गर्दै उनले आफूले थालेको प्रक्रिया पुनः अघि बढ्नु सुखद भएको बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)