१५औँ महाधिवेशनको तयारी सुरु गर्ने कांग्रेसको निर्णय
nepallive.com · Mon Aug 10 13:47:20 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी सुरु गर्ने निर्णय गरेको छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औँ महाधिवेशनको आन्तरिक तयारीलाई तीव्रता दिने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए। यस्तै बैठकले जनजीविकाका समसामयिक समस्याहरूबारे सरकारको ध्यानाकर्षण गराउने निर्णयहरू गरेको पार्टी प्रवक्ता चालिसेले बताए।
Read full story at source (nepallive.com)