समस्याग्रस्त तीन सहकारीका २२० बचतकर्ताले पाए रकम
nepalsamaya.com · Mon Aug 10 13:50:22 GMT 2026

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तिन सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ।
समितिका अनुसार शिव शिखर सहकारीका १६५ जना बचतकर्ता, कान्तिपुर सहकारीका ५२ जना र गोरखा सहकारीका ३ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।
Read full story at source (nepalsamaya.com)