डिडिसीको सवालमा गगनले तथ्यको यथार्थ खोज्दै रास्वपा सांसदले मागे सरकारको जबाफ
setopati.com · Mon Aug 10 13:51:27 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशान्त वैदिकले डिडिसीको किसान बक्यौता घटेको विषयमा सरकारसँग जबाफ मागेका छन्।
बक्यौता ७२ करोडबाट ३५ करोडमा झर्नु अर्थ मन्त्रालयले पैसा दिएर भएको भन्ने कांग्रेस सभापति गगन थापाको दाबीबारे उनले तथ्य मागेका हुन्।
Read full story at source (setopati.com)