पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा कांग्रेस नेता कार्कीसँग १५ लाख रुपैयाँ धरौटी माग
rajdhanidaily.com · Mon Aug 10 14:05:10 GMT 2026

काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारमा उनको समेत संलग्नता रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
Read full story at source (rajdhanidaily.com)