नेपाली क्रिकेट टोलीमा ठूलो परिवर्तन
ekantipur.com · Mon Aug 10 14:09:24 GMT 2026
नेपाली क्रिकेट टोलीमा ठूलो परिवर्तन
एसिया कपको छनोटको आधार रहेको प्रिमियर कपका लागि क्यानले सोमबार चयन गरेको १४ सदस्यीय नेपाली टोलीमा पछिल्लो भ्रमणमा गएको टोलीबाट ६ खेलाडीले स्थान गुमाएका छन् ।
Read full story at source (ekantipur.com)