बालबालिकाका मुद्दा नीति, योजना र बजेटमा समेट्न बागमती प्रदेश सरकारलाई ज्ञापनपत्र
ratopati.com · Mon Aug 10 14:27:10 GMT 2026

हेटौँडा। राष्ट्रिय बाल सहभागिता दिवस २०८३ को अवसरमा बालबालिकाको अर्थपूर्ण र सुरक्षित सहभागिता सुनिश्चित गर्न बागमती प्रदेश सरकारसमक्ष सातबुँदे ज्ञापनपत्र पेश गरिएको छ।
राष्ट्रिय बाल पैरवी परिषद्, कन्सोर्टियम नेपाल बागमती प्रदेश र बाल कल्याण समाज मकवानपुरको पहलमा स्वास्थ्य तथा सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेलाई ज्ञापनपत्र हस्तान्तरण गरिएको हो।
Read full story at source (ratopati.com)