पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण- पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
setopati.com · Mon Aug 10 14:25:00 GMT 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग १५ लाख धरौटी माग गरेको छ।
विशेष अदालतमा आज प्रतिवादी कार्कीको बयान कार्य सम्पन्न भएसँगै भएको थुनछेक बहसपछि अदालतले उनलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
Read full story at source (setopati.com)