अर्थमन्त्रीसँग बहुराष्ट्रिय ठूला करदाता कम्पनीको प्रतिबद्धता: दुई सय अर्ब लगानी थप्छौं
nagariknews.nagariknetwork.com · Mon Aug 10 14:27:50 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीहरूलाई थप लगानी भित्र्याउन आग्रह गरेका छन्।
सोमबार मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन, भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सिर्जना गर्न २० वटा ठूला बहुराष्ट्रिय करदाता कम्पनीहरूलाई आग्रह गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)