बाजुरामा बसमाथि खस्यो पहिरोको ढुङ्गा, ओर्लिइसकेकाले जोगिए यात्रु
nagariknews.nagariknetwork.com · Mon Aug 10 14:28:43 GMT 2026

कर्णाली करिडोरअन्तर्गत बाजुराको जगन्नाथ गाउँपालिका-५ स्थित भुका खोलामा पहिरोसँगै खसेको ठूलो ढुङ्गाले बजारिँदा एक यात्रुवाहक बसमा क्षति पुगेको छ।
दिउँसो साढे दुई बजेतिर भएको उक्त घटनामा पहिरो खस्नुअघि नै सबै यात्रुहरू बसबाट ओर्लिइसकेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)