प्रधानमन्त्रीले राम्रो देखेको डिडिसीको यस्तो छ हाल, एक लिटर दूधमै १० रूपैयाँ घाटा
setopati.com · Mon Aug 10 14:31:00 GMT 2026

प्रधानमन्त्री बालेन शाहले आफ्नो सरकार बनेयता विभिन्न सार्वजनिक संस्थानको आर्थिक अवस्थामा सुधार आएको भन्दै दुग्ध विकास संस्थान (डिडिसी) को उदाहरण दिएका छन्।
सुधारका प्रयास सुरू भएपछि डिडिसीको दैनिक बिक्री ३५ प्रतिशत बढेर राजस्व संकलन औसत दैनिक ६० लाखबाट ९० लाख रूपैयाँ पुगेको उनले बताएका छन्।
Read full story at source (setopati.com)