दूध खोला जलविद्युत् आयोजनामा एनएमबि बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापन
ratopati.com · Mon Aug 10 14:39:12 GMT 2026

काठमाडौँ। एनएमबि बैंक लिमिटेडको सहवित्तीयकरण नेतृत्वमा ६५ मेगावाट क्षमताको दूध खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।
मनाङ जिल्लामा अवस्थित यो आयोजना दूध खोला हाइड्रो पावर कम्पनी प्रालिले निर्माण गरिरहेको छ। आयोजनामा माउन्टेन एनर्जी नेपाल लिमिटेड र सीताराम तिमिल्सिना समूहको मुख्य लगानी छ।
Read full story at source (ratopati.com)