कोसी प्रदेश प्रहरी प्रमुखद्वारा मोरङ प्रहरीको निरीक्षण
nepalnews.com · Mon Aug 10 14:37:35 GMT 2026

विराटनगर। कोसी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शेखर खनालले जिल्ला प्रहरी कार्यालय मोरङको अनुगमन तथा निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा उनले कार्यालयका विभिन्न शाखा तथा हिरासत कक्षको अवलोकन गरे। उनले मोरङसहित मातहतका कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानलाई अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम राख्न सक्रियतापूर्वक काम गर्न निर्देशन पनि दिए।
Read full story at source (nepalnews.com)