एनआरएनएले देखिने गरी काम गर्न सकेन- उपनेता पराजुली
setopati.com · Mon Aug 10 13:32:00 GMT 2026

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ठोस र स्पष्ट देखिने गरी काम गर्न नसकेको बताएका छन्।
गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय १७ औँ सम्मेलनको सोमबार आयरल्यान्डको डब्लिनमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
Read full story at source (setopati.com)