रविन्द्र मेहताको शव अझै उठेन : सम्झौता पालना गर्न सरकारलाई अल्टिमेटम
ratopati.com · Mon Aug 10 14:42:47 GMT 2026

काठमाडौँ। सुनसरीको देवानगञ्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न तथा पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौता कार्यान्वयन गर्न राजनीतिक दलका नेता तथा स्थानीय जनप्रतिनिधिहरूले माग गरेका छन्।
सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले सम्झौता पालनामा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएका छन्। सम्झौता कार्यान्वयन नहुँदा जनआक्रोश बढ्दै गएको र यसले गम्भीर परिस्थिति निम्त्याउन सक्ने उनीहरूको चेतावनी छ।
Read full story at source (ratopati.com)