मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन कार्यालयको आग्रह
lokaantar.com

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन सबै नागरिकलाई आग्रह गरेको छ।
कार्यालयका अनुसार नाम छुटेका, विवरण सच्याउनुपर्ने, बसाइँसराइ वा विवाहका कारण विवरण परिवर्तन भएका तथा मृत्यु भएका मतदाताको नाम अद्यावधिक गर्ने कार्य जारी छ।
Read full story at source (lokaantar.com)