तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा
nepalnews.com · Sat May 16 01:23:18 GMT 2026

चितवन। तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ।
दुर्घटना कम गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले नारायणगढ–मुग्लिन सडकखण्डमा ‘लिडार स्पिड गन’ प्रयोग गर्न थालेको छ।
Read full story at source (nepalnews.com)