प्रकाशमान सिंहको प्रस्ताव– १५ औं महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाऔं
barnanmedia.com · Mon Aug 10 14:54:20 GMT 2026

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको आगामी १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ का रूपमा सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
सोमबार काठमाडौंमा नेपाली कांग्रेस सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीभित्र विद्यमान विशेष महाधिवेशन र नियमित महाधिवेशनका पक्षधरबिच समन्वय हुनुपर्नेमा जोड दिए ।
Read full story at source (barnanmedia.com)