वडाध्यक्ष साहको निधन
lokaantar.com

जनकपुरधाम उपमहानगरपालिका–६ का वडाध्यक्ष दिनेशप्रसाद साहको आज निधन भएको छ।
लामो समयदेखि बिरामी परेका उनको आज उपचारका क्रममा अस्पतालमा निधन भएको जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले जानकारी दिए।
Read full story at source (lokaantar.com)