कोशी प्रदेशमा पहिलो पटक हिकभिजन एक्सपेरियन्स एक्स्पो हुँदै
ratopati.com · Mon Aug 10 15:02:51 GMT 2026

विराटनगर। सुरक्षा प्रविधिको क्षेत्रमा विश्वकै अग्रणी ब्रान्ड हिकभिजनले कोशी प्रदेशमा पहिलो पटक 'हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६' आयोजना गर्ने भएको छ।
आर्टिफिसियल इन्टेलिजेन्ससहित सुरक्षा प्रणालीको क्षेत्रमा काम गरिरहेको हिकभिजनले मोरङको विराटचोकस्थित नेपालरिका होटलमा साउन ३१ गते एक्स्पो आयोजना गर्न लागेको हो।
Read full story at source (ratopati.com)