मीनभवनबाट पेस्तोलसहित एक जना पक्राउ
nepalnews.com · Mon Aug 10 15:02:52 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिका ३१‚ मीनभवनबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर, बागमती गाउँपालिका ९‚ अगौटे घर भई हाल काठमाडौँ महानगरपालिका १ बस्ने १९ वर्षीय टेकबहादुर सिङ्तान छन्। प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार पक्राउ गरेको हो।
Read full story at source (nepalnews.com)