नेपालमा थप २०० अर्ब लगानी भित्र्याउने बहुराष्ट्रिय कम्पनीहरूको प्रतिबद्धता
clickmandu.com · Mon Aug 10 15:02:06 GMT 2026

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीहरूलाई थप लगानी भित्र्याउन र नयाँ रोजगारी सिर्जना गर्न आग्रह गरे। सोमबार मन्त्रालयमा २० वटा ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग भएको छलफलमा उनले यस्तो आग्रह गरेका हुन्।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले नेपालमा भइरहेको उद्योग विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउन प्रोत्साहन दिए। ‘सरकार तपाईंहरूको साथमा छ, नयाँ उत्पादनमा लगानी बढाउनुहोस्,’ उनले भने।
Read full story at source (clickmandu.com)