महँगी नियन्त्रणसँगै ग्यास र मलको सहज आपूर्ति गर्न कांग्रेसको माग [विज्ञप्तिसहित]
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसले ग्यास आपूर्ति, रासायनिक मलको अभाव, विद्युत् उपभोगमा लगाइएको भ्याट तथा बढ्दो महँगीका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकमा जनताले दैनिक जीवनमा भोगिरहेका समस्याबारे छलफल भएको र ती समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराइएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
Read full story at source (hamrakura.com)