हिरासतबाट व्यक्ति छुटाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
ratopati.com · Mon Aug 10 15:09:30 GMT 2026

सर्लाही। अनुसन्धानको क्रममा प्रहरी नियन्त्रणमा रहेका मानिसलाई हिरासतबाट छुटाइदिने भन्दै रकमको कारोबार गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका–४ का ४० वर्षीय बेचन भन्ने अवधेस चौधरी रहेका छन्।
Read full story at source (ratopati.com)