गञ्जेडाँडा हत्याकाण्ड: १७ वर्षीय किशोरसहित दुई जना प्रहरी नियन्त्रणमा
ratopati.com · Mon Aug 10 15:06:21 GMT 2026

सोलुखुम्बु। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गञ्जेडाँडामा भएको हत्या घटनाको अनुसन्धानका क्रममा थप दुई जना पक्राउ परेका छन्।
गत साउन २३ गते बिहान करिब ७:३० बजे सोही स्थानका ४६ वर्षीय तोईबहादुर कटुवालको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।
Read full story at source (ratopati.com)